hellouknepal.com

बैचारीक समचार

बेलायत सेरोफेरो

लोक दाहाललाई एनआरएन, बेल्जियमको अध्यक्ष बनाउने अभियानमा जुटे बेल्जियमका नेपालीहरु- प्रेस बिज्ञप्ति

lokdh2

एनआरएन कुनै पार्टी बिषेसको नभई सामाजिक संस्थाको मान्यता अनुसार चल्ने संस्था हो र सामाजिक सस्थाको नेतृत्व पनि सामाजि कार्यको कसीमा उभिएको हुन जरुरी छ । गत कार्यकालमा बेल्जियममा सन्तुलित नेतृत्वको नेतृत्व दिन सफल भए जस्तै यस कार्यकालमा पनि सोहि नेतृत्वको अनुसरण र सामाजिक कार्यमा निरन्तर लागि रहेको ब्यक्तित्वको चयन हुन जरुरी छ भन्ने मान्यता रहेको […]

बेल्जियम एनआर एनको अध्यक्षमा लोक दहाललाई समर्थनको लहर …

dadal

नेपालको धादिङ बुढाथुम जन्म भै १९९९ देखि बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउदै आएका सफल ब्यबसायी, वर्तमान एनआरएन बेल्जियम राष्ट्रिय सम्मन्वय समितिको महासचिव तथा समाजसेवी लोक दहालले २०१७ — १९ सम्माको कार्यकालको लागी अध्यक्षमा उठ्ने कुरा यस अघि नै घोषणा गरी सकेको हो । जब लोक दहालले अगामी कार्यकालको लागी अध्यक्षमा प्रत्यासीको रुपमा आफुलाई घोषणा […]

सन्तोस गुरुगंलाई अध्यक्ष्य चयन गर्दै रेडिगं भलिवल कल्वको भेला सम्पन्न

football

सन्तोस गुरुगंलाई अध्यक्ष्य चयन गर्दै रेडिगं भलिवल कल्वको भेला सम्पन्न नेपालमा लगभग संपुर्ण जनसख्यांलाईनै पृय लाग्ने खेल भलिवल हो । स्कुलमा होस जिल्ला स्थरिय होस या राष्ट्रिय स्तरमा होस भलिवल खेल प्रतिको रुचि नेपालीहरुमा गाढा रहदै आएको छ । नेपालमा खेलेको खेल भलिवलको प्रतिभा बोकेर आउने नेपालीहरुको सख्यां ठुलो छ । तर पनि प्रवासमा बस्ने […]

 बेलायतको रेडिगंमा २०४औँ भानु जयन्ति भब्यताका साथ सम्पन्न (फोट सहित)

5

बेलायतको रेडिगंमा २०४औँ भानु जयन्ति समाजका अध्यक्ष्य कृष्ण न्यौपानेको अध्यक्षतामा भएको संपन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि महामपहम राजदूत डा. दु बसु हुनुहुन्थ्यो भने बिशेष अतिथि साहित्यकार कृष्ण पहारी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी , बिशेष अतिथी र अन्य अतिथीहरुलाई फुलको गुच्छा र ब्याज लगाएर न्च्ल्ऋब् उपाध्यक्ष सुसिला गुरुंगले स्बागत गर्नु भएको थियो । […]

बेलायतको रेडिगंमा दोश्रो भलिवल प्रतियोगिता हुदै

sontos

प्रवासमा आएर यूवाहरुलाई नेपाली राष्ट्रिय खेल भलिवललाई बेलायतमा रहेका नेपालीहरु माझ बेलायत स्तरिय भलिवल प्रतियोगिताको आयोजना गरेको छ । भर्खरै अधिवेसनबाट अध्यक्ष चयन हुनु भएका रेडिगं भलिवल कल्वका सन्तोष गुरुगंको संयोजकत्वमा संपन्न हुन गई रहेको प्रतियोगितामा पुरुष तथा महिला भलिवल टिमले भाग लिने छन । २ जुलाई २०१७ बिहान देखी हुने सो कार्यक्रम रेडिगैको सिन्ट्रा […]

नेपाली संघीय समाज, यूकेले नेपालको जनजातीको ईतिहास देखी बर्तमान सम्मको कथालाई समेटेर बनेको बृत्र चित्र अन्तर्कथा प्रर्दसन गर्ने-(भिडियो सहित)

2017-06-12

संघिय समाजवादी पार्टी, नेपालको प्रवास समिति नेपाली संघीय समाज, यूकेले बृहत्त च्यारिटी कार्यक्रमको आयोजना गत जुन ३ तारिख शनिबार अल्डरसट स्थित इम्पेरियम हलमा भब्यताकासाथ सम्पन्न भएको छ । सो कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने समाजका संपुसर्ण पदाधिकारीहरु, सदस्यहरु, सुभचिन्तक , बेलायतमा कार्यरत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, प्रमुख अतिथि, अतिथिहरु तथा कलाकार, पत्रकार कार्यक्रममा उपस्थित […]

ग्रेटर नेपाली समाज रेडिङ्ग नेपाली समाजको नयां बर्षको कार्यक्रम भब्यरुपमा सम्पन्न-फोटो सहित

18

 दधिराज घिमिरे रेडिङ्ग,बेलायत रेडिङ्ग मा बसोवास गर्ने नेपालीहरुको साझा संस्था गे्रटर नेपाली समाज रेडिङ्गको भर्खरै सम्पन्न अधिवेसनबाट चयन भएको कर्यसमितिको पहिलो कार्यक्रम नयां बर्ष २०७४ भब्यताका साथ सम्पन्न गरेको छ । समाजको अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा संपन्न कार्यक्रममा प्रमुख अतिथि रेडिंग मेयर Mohammed Ayub हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि DCM सरद राज आररन बिशेष […]

hellouknepal.com © 2015