hellouknepal.com

बैचारीक समचार

विश्लेषण

अलबिदा कामरेड जलजला ! – मोहनविक्रम सिंह

images-cms-image-000009838

अलबिदा कामरेड जलजला! यस्तो अनुभव भइरहेछ- जलजलाको मृत्युसँगै मेरो जीवनमा सधैँका लागि सूर्यास्त भएको छ मोहनविक्रम सिंह नयाँ दिल्लीबाट गोमती एक्सप्रेसद्वारा गोरखपुर फर्कँदै छु। गाडी चल्न अझै आधा घण्टा बाँकी छ। म गाडी हिँड्ने प्रतीक्षा गर्दैछु। मलाई यस्तो अनुभव भैरहेछ, अब मेरा अगाडि आफ्नो व्यक्तिगत जीवनमा प्रतीक्षा गर्नका लागि कुनै कुरा बाँकी छैन। मलाई लागिरहेको […]

आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं

hemantagiri

कोहि मान्छे गालीले मर्थ्यो भने सायद यतिबेला प्रचण्ड यो संसारमा रहने थिएनन । पंक्तिकार स्वयं पनि प्रचण्डलाई सत्तोसराप गर्ने भिड़मा धेरै चोटि मिसिएको हो । यति धेरै गाली,यति धेरै श्राप र यति धेरै तिरस्कारको बिच पनि प्रचण्ड राजनीतिको केन्द्रमा छन, चानचुने भएर पक्कै होइन । प्रचण्ड बिलक्षण राजनीतिज्ञ हुन । उनी राजनीतिक,सामाजिक र सह अस्तित्वका […]

यसकारण संशोधन प्रस्ताव-५ नम्बरकै सीमांकन हेरफेर किन ?-वर्षमान पुन

barshaman-pun

यसकारण संशोधन प्रस्ताव- नेपाली जनताले सात दशक लामो संघर्षको बलमा स्थापित गरेको संविधानसभामार्फत गतवर्ष नयाँ संविधान घोषणा भयो । तथापि, उक्त संविधानमा मधेस, जनजाति तथा थारू समुदायमा केही असन्तुष्टि रही नै रह्यो । संविधानसभाकै केही प्रतिनिधिले संविधान निर्माण प्रक्रियामा सहभागिता नै जनाएनन् । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौँ । यो आजको राष्ट्रिय आवश्यकता हो, […]

यो क्षेत्रमा एक्लिदैं भारत-बाशु मिश्र

bashu-mishra-1

बाशु मिश्र अफगानिस्तानबाट नाटो सैनिकहरुको फिर्तिसँगै अमेरिकी प्रभाव ओरालो लाग्ने क्रम शुरु हुँदा दक्षिण एसियाको यस क्षेत्रमा रहेका तीन प्रमुख शक्ति राष्ट्रहरु (चीन, भारत र पाकिस्तान ) को आपसी अन्तरसम्बन्ध नै यस क्षेत्रको भबिष्य निर्धारणको प्रमुख कारण बन्न जान्छ । अझ अगाडि बढेर भन्नुपर्दा यो त्रिकोणीय अन्तर्सम्बन्धमा पनि खासगरी चीन र भारतबीचको सम्बन्धको जटिलताले नै […]

जंगबहादुरको मुलुकी ऐनमा जकडिएको नेपाल-आहुति

ahuti

वैकल्पिक इतिहास श्रृंखला–५ ·      विसं १९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरे। त्यसको १६३ वर्ष बितिसक्दा पनि यो ऐनको प्रभाव र मुल दिशा कायमै छ। ·      यो ऐनले तागाधारीलाई समाजको सबैभन्दा मिथल्लो तहमा राख्यो। त्यसपछि नमासिन्या मतवाली, मासिन्या मतवाली,छोइछिटो हाल्नु नपर्ने अछुत र छोइछिटो हाल्नुपर्ने अछुतमा वर्गीकरण गर्‌यो। ·      यो ऐन बनेपछि भने राणा र राजाहरुले मात्र विर्ता […]

कम्युनिष्ट आन्दोलन निर्माण गर्ने लाखौं कर्मीहरुलाई छोडेर बाबुराम भट्टराई एक्लै सच्चिने सपना अगाडि बढेका छन् – मनऋषि धिताल

manrishi

नेपाली राजनीति अहिले गम्भीर मोडमा पुगेको छ । यतिबेला वामपन्थी राजनीतिको मात्रै कुरा गर्नु साँघुरो घेराभित्रको बहस हुन्छ । तर नेपाली बाम क्रान्तिकारी राजनीतिभित्रका समस्याहरु समाधान नगरेसम्म नेपालको राजनीति समेत सही दिशातिर जान सक्दैन । नेपालको गणतन्त्र स्थापनाको आन्दोलनमा वाम जनमत र क्रान्तिकारी योद्धाहरुको त्याग, तपस्या र बलिदानको महत्वपूर्ण अंश छ । त्यसैले नेपालको राजनीतिक […]

जातीय समस्याबारे माओको दृष्टिकोण -‘जातीय संघर्ष वर्गसंघर्षसँगै गाँसिएको प्रश्न हो’

Mao_Zedong

अमेरिकाका काला नेता रोबर्ट विलियम, जो उत्तरी क्यारोलिना, मोनरेका काला जाति उत्थान राष्ट्रिय सङ्गठनका पूर्व अध्यक्ष हुन्व । उनले रङ्गभेदविरुद्ध लडिरहेका अमेरिकी काला जातिहरूको संघर्षलाई समर्थन गर्दै वक्तव्य दिनका लागि यसै वर्ष मात्र मलाई दुई–दुईचोटि आग्रह गरेका छन् । चिनियाँ जनताको तर्फबाट म अमेरिकी काला जातिहरूले रङ्गभेदका विरुद्ध, स्वतन्त्रता र समान अधिकारका लागि गरिरहेको संघर्षको […]

hellouknepal.com © 2015