hellouknepal.com

बैचारीक समचार

प्रवास

नेफेसो यूकेको च्यारिटी कार्यक्रमको तयारी पुरा, बिबिध संस्कृतिक कार्यक्रम हुने ।

bal

संघीय समाजवादी पार्टी, नेपालको प्रवास समिति नेपाली संघीय समाज, य’केले बृहत्त च्यारिटी कार्यव्रmमको आयोजना गरेको छ . आउदो जुन ३ तारिख शनिबार अल्डरसट स्थित इम्पेरियम हलमा उक्त च्यारिटी कार्यक्रम सम्पन्न हुदैछ । सामाजिक परोपकारको लागि आयोजना गरिएको कार्यक्रममा बेलायतका बिभिन्न नेपाली राजनितिक पार्टीका नेताहरू, सामाजिक संघ संस्थाका प्रमुखहरू र बुद्धिजिबीहरूको उपस्थित हुने आयोजकले जनाएको छ । […]

नेपाली एक्यबद्दता मंच स्विटजरल्याण्डको अधिबेशन सम्पन्न, मंचको नाम परिबर्तन !!

aa

स्विटजरल्याण्डको पुरानो सस्था नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस)को सातौ एकताको अधिबेशन यहि मार्च २६ तारिक आइतबार स्विटजरल्याण्डको राजधानी बर्नमा सम्पन्न भएको छ । सभाले संस्थाको स्थापित नाम परिबर्तन गरि नेनेपाली जनप्रतिशील मंच स्विटजरल्याण्ड तय गर्दै नयां कार्यसमिति चयन गरेको छ । निर्धारित समयभन्दा केहि ढिलो सुरु भएको कार्यक्रममा भाग लिन स्विटजरल्याण्डका विभिन्न सहरमा बसोबास गर्ने नेपाली तथा […]

नेपाली जनप्रगतिशिल मञ्च तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको अधिबेसन सम्पन्न

nar

नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११ औं तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको तेश्रो एकताको अधिबेसन नेकपा माओबादी (केन्द्र)को बरिष्ठ नेता अन्तराष्ट्रीय महाशाखा (बिदेश बिभाग)इन्चार्ज तथा पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ( प्रकाश) को प्रमुख आतिथ्यतामा बेल्जियमको आन्तोर्पेनमा मार्च १९ मा भब्यताको साथ सम्पन्न भएकोछ । प्रमुख अतिथिको रुपमा उपस्थित भएका नारायणकाजी श्रेष्ठ (प्रकाश)ले मैनबत्ति बालेर […]

एन रा एन ए स्विसको उपाध्यक्षबाट राजिनामा-प्रेस बिज्ञप्ति -प्रेस बिज्ञप्ति

shyam

एनआरएनए स्विसका उपाध्यक्ष श्याम घले द्वारा राजिनामा, नेतृत्व माथि प्रश्नै प्रश्न !! गैह्र आबासिय नेपाली संघ स्विटजरल्याण्डका उपाध्यक्ष श्याम घलेद्वारा आफ्नो पदबाट राजिनामा दिएका छन् | २०१३/१५ को कार्यकालका उपाध्यक्ष रहिसकेका घले अहिले २०१५/१७ को कार्यकालको लागि पनि उपाध्यक्ष पदमा चुनाबी प्रक्रियाबाट निर्बाचित भएका थिए । नेतृत्वले मनोमानी गरेको, संस्थामा ब्यक्तिबादी चरित्र हाबी भएको सामुहिक निर्णयलाइ […]

माओबादि केन्द्र निकट युरोपमा रहेका जनप्रगतिशिल मञ्चहरुको एकता अधिबेसन तोकिएकै मितिमा हुने

nppfpos

प्रवासमा माओबादी केन्द्र निकट प्रवासमा रहेको संगठन नेपाली जनप्रगतिशिल मंचहरुको अधिवेसन तोकिएकै मिति र समयमा हुने कुरा आयोजकहरुले बताउनु भएको छ । नेकपा ( माओबादी केन्द्र) का नेता तथा बिदेस बिभाग प्रमुखको प्रमुख उपस्थितिमा संपन्न हुन गईरहेको सो अधिवेसन तथा भेलाहरु नेपालको राजनैतिकमा देखिएको असजिलो परिस्थितिलाई मध्यनजर गर्दै क. नारायणकाजी श्रेष्ठ (प्रकास) उपस्थिती हुन नसक्नु […]

नेपाली एक्यवद्धता मन्च स्वीजरल्याण्डको सातौँ महाधिवेशन मार्च २६ गते राजधानी बर्नमा

swiss

 पूर्व उपप्रधान तथा परराष्टमन्त्री, एवं नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ क.प्रकाश बाट हुनेभएको छ । “प्राप्त उपलब्धिको रक्षा र क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने हाम्रो अभियान, नेपाली एक्यवद्धता मन्च स्वीजरल्याण्डको सातौँ अधिवेशन” भन्ने मूल नाराका साथ स्वीजरल्याण्डको हरेक क्षत्रमा मात्रै हैन युरोपभरी छरिएर रहनुभएका अग्रगामी र क्रान्तिकारी साथीहरुको गौरवपूर्ण उपस्थितिमा सम्पन्न हुन […]

बेल्जियमको आन्त्रोपेनमा १०७ ओ महिला दिवस मनाउदैं

women

संसरका महिलाहरुले मार्च ८ लाई हरेक बर्ष महिला अधिकारको बिषयमा उपलब्धिमुलक दिनकोरुपमा पर्वको रुपमा मनाउदै आएका छन । सयौं बर्ष देखी महिलाहरुले राज्यको संपुर्ण अगंमा समान अधिकारकोलागी लडदै आएका थिए । अज भन्दा १०७ बर्ष अगाडी महिलाहरुले मुख्यतय मताधिकारको अधिकार लगाएत संपुर्ण ठाउंमा पुरुषहरु सरहकामको अधिकार प्राप्त गरेका थिए र सोहि दिनलाई महिलाहरुले पर्व र […]

hellouknepal.com © 2015