hellouknepal.com

बैचारीक समचार

Breaking News

लोक दाहाललाई एनआरएन, बेल्जियमको अध्यक्ष बनाउने अभियानमा जुटे बेल्जियमका नेपालीहरु- प्रेस बिज्ञप्ति

lokdh2

एनआरएन कुनै पार्टी बिषेसको नभई सामाजिक संस्थाको मान्यता अनुसार चल्ने संस्था हो र सामाजिक सस्थाको नेतृत्व पनि सामाजि कार्यको कसीमा उभिएको हुन जरुरी छ । गत कार्यकालमा बेल्जियममा सन्तुलित नेतृत्वको नेतृत्व दिन सफल भए जस्तै यस कार्यकालमा पनि सोहि नेतृत्वको अनुसरण र सामाजिक कार्यमा निरन्तर लागि रहेको ब्यक्तित्वको चयन हुन जरुरी छ भन्ने मान्यता रहेको […]

बेल्जियम एनआर एनको अध्यक्षमा लोक दहाललाई समर्थनको लहर …

dadal

नेपालको धादिङ बुढाथुम जन्म भै १९९९ देखि बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउदै आएका सफल ब्यबसायी, वर्तमान एनआरएन बेल्जियम राष्ट्रिय सम्मन्वय समितिको महासचिव तथा समाजसेवी लोक दहालले २०१७ — १९ सम्माको कार्यकालको लागी अध्यक्षमा उठ्ने कुरा यस अघि नै घोषणा गरी सकेको हो । जब लोक दहालले अगामी कार्यकालको लागी अध्यक्षमा प्रत्यासीको रुपमा आफुलाई घोषणा […]

दिपक गुरुगंको अध्यक्षतामा नेपाली जनप्रगतिशिल मंच,बेलायत रेडिगं क्षेत्रिय समिति पुर्नगठन

deepak

नेपालको राजनैतिक परिवर्तनलाई बेलायतबाट सहयोग र समर्थन गर्दै आएको बेलायतको सबै भन्दा पुरानो र जुझारु संगठन प्रगतिशिल नेपाली समाज यूकेको हालै भएकको अधिवेसनले नाम परिवर्तन गर्दै नेपाली जनप्रगतिशील मंच, बेलायत गठन पश्चात क्षेत्रिय समिति निर्माण तिव्र बनाएको छ । बेलायतको बिभिन्न एघार क्षेत्रिय समिति गठनलाई तिब्रता दिदै रेडिगं क्षेत्रिय समिति पुर्नगठन गरेको छ । यहि […]

स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रतिवद्धता पत्र

Election_logo_Maoist-750-1-750

माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरवार !” आदरणीय जनसमुदाय, दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुको परिणामस्वरुप मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, मौलिक हक र अधिकारहरु लगायतका केही महत्वपूर्ण जनअधिकारहरु स्थापित भई नयाँ संविधान पनि जारी भइसकेको छ । मुलुकको राजनीतिक शक्ति सन्तुलनको अवस्थाले गर्दा अपेक्षाकृत रुपमा श्रमजीवी वर्ग र उत्पीडित […]

यस्ता छन माओवादी केन्द्रका १७ मुख्य चुनावी मुख्य एजेन्डा (एजेण्डाको पुर्णपाठसहित)

Election_logo_Maoist

वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि ९ वैशाखमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छ । ‘माओवादी केन्द्रको उपहार : गाउँ–नगरमा सिंहदरबार’ भन्ने नारासहित माओवादीले स्थानीय निर्वाचनका लागि प्रतिबद्धतापत्र तयार गर्न लागेको हो । प्रवक्ता पम्फा भुसालले प्रतिबद्धतापत्रको मस्यौदा तयार गरी स्थानीय तहबाट सुझाब लिइसकेको बताइन् । गाउँपालिका र नगरपालिकाबाट आएका सुझाबअनुसार परिमार्जनसहित प्रतिबद्धतापत्र सार्वजनिक […]

स्थानिय निर्वाचनमा माओबादी केन्द्रको उम्मेद्धार कस्तो हुनु पर्छ ! माओबादी केन्द्रले बनायो मापदण्ड

Election_logo_Maoist

२५ चैत, काठमाडौं । तपाईं स्थानीय तहमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंले विभिन्न ९ वटा मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । माओवादी केन्द्रले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तोकेको छ । स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार व्यवस्थापन गर्न उसले यस्तो मापदण्ड तोकेको हो । माओवादीले […]

सुशासन र आर्थिक क्षेत्रमा सुधारका कारण नेपालको आर्थिक बृद्धिदर ६.२ प्रतिशत हुने (प्रतिवेदन सहित)

prachanda-cover-1024x449

 प्रचण्ड नेतृत्वको सरकारले आफ्नो कार्यकाल शुरु हुने बेला मुख्यतः प्रशासनिक र आर्थिक सुशासन, ठूला आयोजनाहरु समयमा नै सम्पन्न गर्न विशेष पहल, मुद्रास्फ्रितिमा नियन्त्रण, सार्वजनिक सेवा प्रवाह सरल र सहज ढंगबाट परिचालन गर्ने कामलाई प्राथमिकता दिएको थियो । यसका साथै कृषि, जलश्रोत, पर्यटनका क्षेत्रहरुमा सरकारले विशेष ध्यान दिएको थियो । काठमाडौं, चैत १६ । एशियाली विकास […]

hellouknepal.com © 2015