hellouknepal.com

बैचारीक समचार

खेलकुद

प्रशिक्षक दासानायके भन्छन्-‘नेपाल डिभिजन वनको दाबेदार’

pubudu_263839799

काठमाडौं : प्रशिक्षक पुबुदु दासानायकेको ठम्याइमा आफ्नो तीनवर्षे कार्यकालमा नेपालको राष्ट्रिय क्रिकेट टोली यतिबेला सबैभन्दा माथिल्लो स्तरमा छ। नामिबियामा हुने आइसिसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि बुधबार  कुरा गर्दै दासानायकेले भने, ‘पछिल्ला तीन साता (बन्द प्रशिक्षणमा) हामीले जति मेहनत गर्‍यौं। यसबाट हामी डिभिजन वनमा उक्लन दाबेदार बनेका छौं।’

फाल्गुनन्द गोल्डकपमा सशस्त्र प्रहरी र चर्ज व्वाइज भिड्ने

१८ पुस, पाँचथर । पाँचथरको फिदिम जारी छैटौ वाइवाइ फाल्गुनन्द गोल्डकपको चौथो खेलमा आज सशस्त्र प्रहरीको दमक टिम र चर्ज ब्वाइज क्लव काडमाण्डौबीच प्रतिस्पर्धा हुँदैछ । फिदिम खेलमैदानमा हुने खेलमा गत बर्षको च्याम्पियन सशस्त्र र पाउना टोलीको रुपमा रहेको चर्ज व्याइजबीचको खेल निक्कै आकर्षक हुने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरीको टोली यस बर्ष पनि […]

चेल्सीले हार्यो, सिटीले भेटायो

79960328_sadiomane

इंग्लिस प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सीले टोटनह्यामसँग नमिठो हार व्यहोरेको छ । बिहीबार रातिको खेलमा चेल्सी टोटरह्यामसँग ५–३ को हार व्यहोरेको हो । हारसँगै चेल्सीको जितको यात्रा जटिल बनेको छ । उता म्यानचेष्टर सिटी भने सण्डरल्याण्डलाई ३–२ ले हराउँदै चल्सीलाई भेटाएको छ । दुबैको समान ४६ अंक भएको छ भने गोल अन्तर पनि बराबरी रहेको […]

hellouknepal.com © 2015