hellouknepal.com

बैचारीक समचार

बिषेस समाचार

अरुलाई राजनीति गर्न हौस्याउने नेताका छोराछोरी के गर्छन् ? माओवादीका नेपालमा अधिकाशंका विदेशमा

chora

काठमाडौं ।  दुनियामा हरेक परिर्वतनका पछाडी युवाहरुको भुमिका रहने गर्दछ । नेपालमा भएका पटक–पटकका राजनीतिक संघर्षमा पनि युवाहरुको महत्वपुर्ण भुमिका रह्यो । नेपालमा राणाशासनदेखि पञ्चायत ढाल्नेसम्म होस या पञ्चायतदेखि राजतन्त्र ढाल्नेसम्म युवाहरुकै भुमिका अग्रस्थानमा पर्छ । हरेक संघर्ष र परिवर्तनमा युवाहरुको भुमिका हुँदा–हुँदै पनि नेपाली राजनीतिलाई नेतृत्व तहबाट हाक्ने अवसर भने नेपाली युवाले प्राय पाएनन् […]

‘गेसोले उठाएको माग नेपाल राष्ट्रको पक्षमा छ, कार्यन्वयनको लागि पहल गर्नेछु’ – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’

gurkha-ex-army-with-Puspa-kamal-dahal-Prachand-Prime-ministry-of-Nepal-1

काठमाडौँ : प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले उठाएका मागहरू नेपाल राष्ट्रको स्वाधीनता र हितको पक्षमा भएको बताएका छन् । ब्रिटिस गोरखाहरुको न्यायको लागि लडिरहेको संस्था गेसोले शनिवार १६ बुँदे सरोकार सहित बुझाएको ज्ञापन पत्र लिदैँ प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।‘पूर्व गोरखा सैनिकहरुको माग नेपाल राष्ट्रको पक्षमा छ । सिगांपुर र बु्रुनाईमा […]

प्रधानमन्त्री प्रचण्ड, मोदी र पिङबीच त्रीपक्षीय भेटबार्ता

tri

असोज ३०, गोवा भारत । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच […]

नेपाली जनप्रगतिशील मंच, बेल्जियमको एघारौं अधिवेसन हालका लागि स्थगित

logo nppf 1

नेपाली जनप्रगतिशील मंच, बेल्जियमको एघारौ अधिवेशन यहि २९ मे आइतवारका दिन गर्नेे तयारीमा जुटेकै दौरानमा मञ्चको अन्तराष्ट्रिय समिती निर्माण लगाएत बिभिन्न कार्यक्रमहरुमा ब्यस्थताको कारणले अर्को सुचना नहुदा सम्मका लागि अधिवेशन स्थगित गरिएको कुरा आयोजक संस्थाका प्रतिनिधिले बताएका छन । पुर्व निर्धा्रित कार्यक्रम अनुसार सो कार्यक्रमको प्रमुख अतिथि एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (क. प्रकाश […]

 २९ मे २०१६ मा नेपाली जनप्रगतिशील मंच, बेल्जियमको एघारौं अधिवेसन बेल्जियमको आन्तवयरपेन शहरमा हुने

nppf poster

 नेपाली जनप्रगतिशील मंच, बेल्जियम प्रवासमा रहेका प्रवाशी संगठनहरुमा नेपालको राजनैतिक बिषयलाई उठान गर्ने प्रवासको पहिलो संगठन हो । यो संगठनको ईतिहास नेपालको मुक्ति आन्दोलन सगै जोडिने गौरव प्राप्त गर्नुको पछाडि यो मंचले लिएको प्रगतिशील बिचारधारा नै प्रमुख हो । संस्थाको स्थापनाकाल देखि नेपालमा भएको आन्दोलनको समर्थनमा यूरोपमा रहेका बिभिन्न निकायमा प्रत्यक्ष सहभागि भई नेपालको आन्दोलनको […]

विजेता स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत्

k115

९, माघ काठमाडौँ ।  गबन्धु गोल्डकप फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय टोलीलाई विमानस्थलबाटै भव्य स्वागत गरिएको छ ।  समुह चरण पार गर्ने लक्ष्यका साथ बंगलादेशको ढाका प्रस्थान गरेको नेपाली टोली शनिबार उपाधिसहित नेपाल फर्किएपछि उनिहरुलाई स्वागत गर्न  विमानस्थलमा सयौँ फुटबलप्रेमीहरुको सहभागीता थियो ।  फाईनलमा बहराईनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि बिहीन यात्रालाई पूर्णविरामी लगाएको […]

कप्तान विराज भन्छन्, ‘फाइनललाई तयार छौं’

21012016083022Football1-1000x0

माघ ७, २०७२- नेपाली राष्ट्रिय टिमका कप्तान विराज महजनले बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा बहराइनविरुद्ध भिड्न तयार रहेको बताएका छन् । फाइनल खेल ढाकास्थित बंगबन्धु स्टेडियममा शुक्रबार अपरान्ह ४: ४५ बजे सुरु हुनेछ । ‘यो (फाइनल) दिनको लागि धेरै प्रतीक्षा गर्‍यौं । अब फाइनल पनि जितेर नेपालीलाई खुशी बनाउन चाहन्छौं,’ कप्तान विराजले विहीबार ढाकाबाट कान्तिपुरलाई भने, […]

hellouknepal.com © 2015