hellouknepal.com

बैचारीक समचार

२१ औं जनयूद्ध दिवास प्रगतिशिल नेपाली समाज बेलायतले भब्यताकासाथ मनाउदैं !

बर्गिय थिचोमिचोको बिरुद्ध नेपाली जानताले धावा बोलेको र तत्कालीन नेकपा माओबादीले नेतृत्व गरेको माहान जनयूद्धको संझाना स्वरुप यहि फेबु्ररी १३ शनिवनर दिनको एक बजे देखी बेलायतको रेडिगंमा भब्यताकासाथ मनाउने कर्यक्रम रहेको छ । प्रगतिशिल नेपाली समाज,यूकेका संयोजक सुरेस गौतमका अनुसार जनयूद्ध दिवास एकिकृत नेकपा माओबादीको नेतृत्वको निर्दैसीत बिचार र कार्यकर्ताको बलिदानीपुर्ण बिरताले नेपालमा अहिले संघियता धर्मनिरपक्षेता गणतन्त्र जस्तो उपलब्धिहरु प्राप्त भएकोले पनि जनयूद्ध दिवस अव कुनै एक पार्टिको मात्र सिमित नरहेर संपुर्ण नेपालीहरुको उत्सव दिनकोरुपमा मनाउनु पर्ने र फागुन १ नेपालको ईतिहासकै गौरवको दिन रहेकोले माहान जनयूद्ध दिवास मनाउन लागएिको बताउनु भयो । प्रवासमा रहेर पनि नेपाली जनताका मुक्तिकालागी निरन्तर आन्दोलनरत गौतमले जनयूद्ध दिवसमा नेपालमा भएका आन्दोलनहरुको फुटेज र जनयूद्ध संबन्धि भिडियो प्रर्दसन गर्ने कायक्रम रहेको बताउनु भयो । माहान जनयूद्ध सुरु भएको दिनलाई उत्सवकोरुपमा मनाउने भएकोले सो उत्सवमा उपस्थिती हुन बेलायत स्थीत संघ सस्था तथा संपुर्ण प्रवासी नेपाली तथा अन्यहरुमा निम्न मिती, समय र स्थानमा उपस्थिती भईदिनुहुनको आयोजक प्रगतिशिल नेपाली समाज बेलायत अधिवेसन आयोजक समिती हार्दिक अनुरोध गर्दछ ।

मितीः १३ फेबु्ररी २०१६ ( १ फागुन २०७२)

समय दिनको १ बजे देखी ५ बजे सम्म

स्थानः 1 Cumberland Road RG1 3LE ( Warehouse) रातो कार्पेट

Contact: Suresh Gautam 07838105054 , Man Gurung 07816130440

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

hellouknepal.com © 2015