You are here
Home > Author: hellouknepal

मार्सेलोको आत्मकथा: पहिले हामी आक्रमण गर्छौं

-हजुरबाको दराजमा अब एउटा मेडल थप्न मन छ’ सुरु कहाँबाट गरौँ त ? मेरो हजुरबाले मेरो जीवन कसरी परिवर्तन गरिदिनुभयो त्यो तपाइँलाई भन्दै छु । अनि रोनाल्डोको बारेमा भन्छु । हवाई जहाजबाट बाहिर झुण्डिएका रोमारियो र सुन्तला रंगको भोल्सवागनको बारेमा भन्छु । कुरा त धेरै विषयमा गर्नु छ, पहिले आउनुहोस् गन्धबाट कुरा

देसमा भएका बेतिथीको अन्त गर्ने तर्फ गृह मन्त्रि राम बहादुर थापा (बादल) ५० दिनमा ५० कामले देखायोको सुभ संकेत

काठमाडौं, ३ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो ५० दिनको कार्यकालमा गरेका ५० कामको सूचि सार्वजनिक गरेका छन् । सोमबार मन्त्री बादलको सचिवालयले ५० कामको सूचि सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको ५० दिन पुगेको छ । ५० दिन पूरा भएको अवसरमा मन्त्री बादलले यो अवधिमा गरेका

रोईरोई त एकता हुँदैन हाँसिखुसी हुने हो एकता – अध्यक्ष प्रचण्ड- नेकपा (माओवादी केन्द्र)

पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी तीन दशकदेखि नेपालको राजनीतिमा एउटा विशिष्ट स्थान र निर्णायक प्रभाव राख्न सफल राजनीतिज्ञकाे रूपमा चिनिन्छन् । माओवादी स्कूलिङको नेतृत्व गरेर जनयुद्द हुँदै समावेशी, समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अहम् भूमिका निर्वाह गरेका प्रचण्ड अहिले फेरि एउटा नयाँ ऐतिहासिक

दशैंअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउने – खानेपानी मन्त्री विना मगर

काठमाडौं ।  निक्कै लामो प्रयासपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । मंगलबारदेखि सुरुङ खन्ने काम सकिएको खानेपानी मन्त्रालयले जनाएको छ । त्यसको औपचारिक उद्घाटन भने चैत २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री विना मगरले

नेपाल-चीन रेलमार्गः प्रारम्भिक प्रतिवेदन तयार

चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारिएको रेल विभागका अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा दक्षिणी छिमेकीबाट काठमाण्डूसम्म रेल ल्याउने सम्झौता भएपछि करिब दुई वर्षअघि चीनसँग भएको यस्तै समझदारीको प्रगतिबारे पनि चासो बढेको पाइन्छ। अघिल्लो पटक ओली प्रधानमन्त्री

नेपाल चीनतर्फ ढल्केको छैन – प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एकअर्कासँग तुलना गर्न नहुने बताएका छन्। भारततको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन्। ‘हामीले स्वतन्त्र परराष्ट्र नीति अँगालेका छौं। अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा सन्तुलित नीति अपनाएका

Top