You are here
Home > खेल

मार्सेलोको आत्मकथा: पहिले हामी आक्रमण गर्छौं

-हजुरबाको दराजमा अब एउटा मेडल थप्न मन छ’ सुरु कहाँबाट गरौँ त ? मेरो हजुरबाले मेरो जीवन कसरी परिवर्तन गरिदिनुभयो त्यो तपाइँलाई भन्दै छु । अनि रोनाल्डोको बारेमा भन्छु । हवाई जहाजबाट बाहिर झुण्डिएका रोमारियो र सुन्तला रंगको भोल्सवागनको बारेमा भन्छु । कुरा त धेरै विषयमा गर्नु छ, पहिले आउनुहोस् गन्धबाट कुरा

आइसीसीले दियो नेपालको प्रदर्शनलाई सी ग्रेड, कुन देशलाई कुन ग्रेड (सूचीसहित)

काठमाडौं । विश्वकप छनोटमा नेपालले सी ग्रेड पाएको छ । विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक गर्दै आइसीसीले सी ग्रेड दिएको हो । नेपालले समूह चरणका चार खेलमा तीनमा हार र एकमा जित हात पारेको थियो । नेपालले हङकङसँगको खेलमा जित हाँसिल गरेको हो । नेपाल समूह

नेपालले क्रिकेटमा इतिहास रच्यो, पहिलो पटक एकदिवसीय मान्यता

काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा

नेपालद्वारा हङकङ ५ विकेटले पराजित

काठमाडौँ — हङकङले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभर खेल्दै प्राप्त गरेको थियो । नेपालका लागि सोमपाल कामी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८९  रनको अविजित साझेदारी गर्दै जितसम्म पुर‍्‍याएका थिए रोहित ४८ रनमा नटआउट रहँदा सोमपालले ३७ रन जोडे। दुवै ब्याट्सम्यानले ५-५ चौका प्रहार

दिलिप मेमोरियल ट्रस्टको आयोजनामा राजधानीको थापाथलीमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

काठमाडौं, २६ फागुन । दिवंगत तेक्वान्दो खेलाडिको सम्झनामा स्थापित दिलिप मेमोरियल ट्रस्टको आयोजनामा राजधानीको थापाथलीमा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । कुकुरले टोकेर निधन भएका तेक्वान्दोका राष्ट्रिय खेलाडि तथा प्रशिक्षक राजेन्द्र खत्रीका पुत्र दिलीप खत्रीको स्मृतिमा स्थापित उक्त संस्थाले तेक्वान्दो क्षेत्रमा चासो राख्ने खेलाडिहरुको प्रतिभा विकास गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको

Top