You are here
Home > साहित्य

प्रजातन्त्र र दलित-रमेश विश्वकर्मा

पुर्खाहरुको समर्पण र हाम्रो पुस्ताले गरेको बलिदानीका खातिर अहिले हामीले लोकतन्त्रको उच्चतम स्तर हासिल गरेका छौ, हामीले प्राप्त गरेका यी उपलब्धिहरु विश्व मानव समुदायका लागी उदाहरणिय र स्वयम हाम्रा लागी गौरवका गहना बनेका छन । अझै हामीले गरेका उपलब्धिहरुलाई र्इतिहासका खण्डहरुमा गौरवपुर्ण सावित गर्न हामीले सिंगो देशलाई एकता बद्ध गर्न जरुरी

सीमा रक्षार्थ शहादत प्राप्त गोविन्द गौतमको एक वर्ष-रञ्जित लामा

समयको विविध रुपहरु भित्तामा टाङ्गिएका क्यालेण्डर झैं एकपछि अर्काे गर्दै फेरिदैं गएको छ । देशले अनेकन अप्रत्याशित सङ्कटको सामना गर्दै लर्खरिदैं क्यालेण्डरका पन्नाहरुसँग आफुलाई परिवर्तन गर्दै गएको छ । कयौं भयावह र संकटपूर्ण मोडबाट गुज्रिएर आफुलाई तङ्ग्रिनुको दिलासा दिंदै अहिले राज्य शक्ति बाँडफाडमा निक्कै ब्यस्त देखिएको छ । रञ्जित लामा प्रदेश नामकरण

माफ गर ! यसरी मुलुक बन्दैन

-शैलेन्द्र घिमिरे- दासत्वको विरोधमा ज्यान हत्केलामा राखेर निस्कीएकाहरु कुशल दास वनेर फर्किनु हँदैन । समाज परिवर्तनको महासमरमा हेलीएकाहरु सत्ताको पिठोले जेलिनु हुँदैन। जव मानिसले आफ्ना वारेमा आफै मुल्याकनको वहस छेड्छ ,वस १ त्यहिवेला देखि सो पात्र कम्युनिष्ट रहदैन । त्यसो त हाम्रोमा, हामी हाम्रो आदर्शप्रति कत्तिको इमान्दार छौ । त्यो

Top