You are here
Home > अर्थ

गृहमन्त्रि बादल भ्रटचारको जालो च्यत्न सकृय १ अर्ब ५६ करोड घोटाला गरेको आरोपमा एनसीसी बैंकको संचालक समिति सदस्यसहित १३ पक्राउ

चैत्र २, २०७४ काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो, सीआईबीको टोलीले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका संचालक समितिका सदस्यसहित १३ जनालाई पक्राउ गरेको छ । एनसीसी बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जनालाई बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरिएको बताइएको

नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

नुवाकोट । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि

स्टिभ जब्सले जागिरका लागि लेखेको निवेदन लिलाम हुँदै, मूल्य राखियो ५० हजार डलर

श्वविख्यात प्रविधि कम्पनी एप्पलका सह संस्थापक स्टिभ जब्सले नौकरीका लागि भरेको आवेदन फार्म लिलाम गरिने भएकोछ । सन १९७३ मा भरिएको यस आवेदन फार्म मूल्य ५० हजार डलर राखिएको छ । उनलाई खरबपति बनाउने कंपनी एप्पल स्थापना गर्नुभन्दा तीन वर्ष पहिले स्टिभले यो आवेदन भरिका थिए । उनले लेखेका उत्तरमा धेरै शब्दहरूका

। लाभग्राहीले निवेदन दिएपश्चात प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस

काठमाडौं, २५ फागुन (ओएनएस) : निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्पपीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ। प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख १ हजार ८४ भूकम्प पीडितले दोस्रो किस्ता पाउन निवदेन दिएका हुन्। पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माण कार्य गरी दोस्रो किस्ताका

Top