You are here
Home > देश/समाज

दशैंअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउने – खानेपानी मन्त्री विना मगर

काठमाडौं ।  निक्कै लामो प्रयासपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । मंगलबारदेखि सुरुङ खन्ने काम सकिएको खानेपानी मन्त्रालयले जनाएको छ । त्यसको औपचारिक उद्घाटन भने चैत २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री विना मगरले

अव सरकारको परिभाषा नै परिवर्तन हुन्छ : प्रधानमन्त्री

काठमाडौं, चैत्र १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ५ बाट विकास निर्माण र शिक्षामा एकैपटक अट्याक गर्ने बताएका छन् । त्यसपछि सरकारको परिभाषा नै परिवर्तन हुन्छ उनको दाबी छ । बुधबार एमाले भ्रातृ संगठन जिफन्टको सातौं महाधिवशेनको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काम सुरु भएपछि विश्वले यसअघि सिंगापुर

हत्कडी लगाएर जेल पठाउने मन्त्री यादवको चेतावनीपछि किसानको ५ अर्व तिर्न उद्योगी तयार

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्धा चलाउने र हत्कडी लगाएर जेलमा पठाउने चेतावनी दिए लगत्तै उद्योगी बक्यौता तिर्न तयार भएका छन् । मन्त्री यादवले शनिबार उखु किसानलाई यो वर्ष भुक्तानी गर्नुपर्ने न्यूनतम समर्थन मूल्यका विषयमा छलफल गर्न बोलाएर उद्योगीलाई किसानको बक्यौता

नेवार युवतीका चार विवाह

-सपना महर्जन 'ओइ केटी तँ कहिले बिहे गर्ने ? ' 'दुइटा बिहे अलरेडी भइसक्यो, अब अर्को बिहे विस्तारै गरौंला', मैले ठट्यौली पारामा भनेँ। 'के भन्छे यो ? ' 'साँच्चै हो के, एकचोटि बेलसँग, दोस्रोचोटि सूर्यसँग।' मेरी ब्राह्मणी साथी खित्का छाडेर हाँसी। नेवार समुदायमा छोरीको रजस्वला हुनुभन्दा पहिले नै बेल (इहि) र सूर्य (बारातेउ) विवाह गराइन्छ। सूर्य विवाहभन्दा

आज देखि सुरु भयो एसईई परिक्षा, चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी

काठमाडौं, ८ चैत  : माध्यमिक शिक्षा परीक्षा (एसइई) आज चैत्र ८ गतेबाट सुरु हुन लागेकाे छ। शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि तत्काल संरचना नहुँदा केन्द्रद्धारा नै परीक्षा लिन लगिएकाे रूपमै गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ। एसइईमा चार लाख ८५ हजार ५ सय

समृद्धिका लागि ऊर्जा र सिंचाईको क्षेत्रबाट जिम्मेवारी पुरा गर्छुु : मन्त्री पुन

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल निमार्णको मुख्य आधार नै पानीको अधिकतम सदुपयोग भएकाले त्यो जिम्मेवारी आफ्नो मन्त्रालयले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वाम गठवन्धनको सरकारले लिएको राजनीतिक स्थिरता सहितको सुशासन र समृद्धिको लक्ष पुरा गर्न ऊर्जा र सिंचाईको क्षेत्रबाट आफुले ठूलो योगदान पुर्याउने

Top