You are here
Home > कुराकानी > बिचार / दृष्टिकोण

रोईरोई त एकता हुँदैन हाँसिखुसी हुने हो एकता – अध्यक्ष प्रचण्ड- नेकपा (माओवादी केन्द्र)

पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी तीन दशकदेखि नेपालको राजनीतिमा एउटा विशिष्ट स्थान र निर्णायक प्रभाव राख्न सफल राजनीतिज्ञकाे रूपमा चिनिन्छन् । माओवादी स्कूलिङको नेतृत्व गरेर जनयुद्द हुँदै समावेशी, समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अहम् भूमिका निर्वाह गरेका प्रचण्ड अहिले फेरि एउटा नयाँ ऐतिहासिक

चुनावी संयूक्त घोषणापत्रमा जनयूद्ध महान, पार्टी बिधानमा जनयूद्ध नस्वीकार्ने, एमालेको तिक्डम हो या दम्भ ?

नेकपा एमाले र माओवादी केन्द्रले विगतमा भएका सबै खाले क्रान्तीलाई स्विकार गर्दै कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै आर्थिक विकास र राजनीतिक स्थिरताको सपना देखाएर गएका निर्वाचनमा भोट मागे । जनताले पत्याए र इतिहासमै शक्तिशाली वामपन्थी सरकार पनि बनिसकेको छ । तर कम्युनिष्ट पार्टीहरुको एकता घोषणा हुन बाँकी छ । निर्वाचनमा साझा उम्मेदवार उठाएका

ओलीजी र म अग्निपरीक्षामा छौं : प्रचण्ड

हामी लामो समय राजनीतिक परिवर्तनका निम्ति भनेर विभिन्न रुपमा आन्दोलनमा रह्यौँ । नेपालको पत्रकारिताले पनि देशको लोकतान्त्रिक परिवर्तनको निम्ति, गणतान्त्रिक परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको कुरा इतिहासमा राम्रो रुपमा दर्ज भई नै सकेको छ । म ती दिनहरु पनि सम्झिराखेको छु, कसरी नेपालका पत्रकारहरुले शान्ति प्रक्रियाको निम्ति, लोकतान्त्रिक गणतन्त्रको निम्ति

१६ अध्याय र ७८ धाराको अन्तरिम विधान तयार,जनयुद्ध राख्ने कि नराख्ने ?हेर्नुहोस यस्तो छ भित्रि कुरा

 १६ अध्याय र ७८ धाराको अन्तरिम विधान तयार, एकताको अनुपात शीर्ष नेताले मिलाउने एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । १६ अध्याय र ७८ धारा

गिरिजाले प्रचण्डसँग यसरी साथ मागेका थिए (प्रचण्डसँग अन्तरवार्ता)

पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२–६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन् । खुला राजनीतिमा आएसँगै दुई पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । साथै पछिल्लो समय भएका हरेक राजनीतिक परिवर्तनका मुख्य पात्र पनि

दुई अर्ब बढीको विजुली आयात गरेर दुई खर्ब जोगाएका छौँ : कुलमान घिसिङ

उज्यालो नेपालको पर्याय बनेका नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङ वर्षको उत्कृष्ट सिइओ समेत घोषित भएका छन् । यसले हौसला प्रदान गर्नुका साथै थप जिम्मेवार बन्न प्रेरित गरेको घिसिङ बताउँछन् । तिनै तहको निर्वाचनपछि फेरिएको देशको परिस्थितिमा नेपाल विद्युत प्राधिकरणको अबको बाटो र भावी योजना तथा चुनौतीहरुबारे जनक शाहले घिसिङसँग गरेको कुराकानीको

Top