You are here
Home > समचार

देसमा भएका बेतिथीको अन्त गर्ने तर्फ गृह मन्त्रि राम बहादुर थापा (बादल) ५० दिनमा ५० कामले देखायोको सुभ संकेत

काठमाडौं, ३ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो ५० दिनको कार्यकालमा गरेका ५० कामको सूचि सार्वजनिक गरेका छन् । सोमबार मन्त्री बादलको सचिवालयले ५० कामको सूचि सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको ५० दिन पुगेको छ । ५० दिन पूरा भएको अवसरमा मन्त्री बादलले यो अवधिमा गरेका

नेपाल-चीन रेलमार्गः प्रारम्भिक प्रतिवेदन तयार

चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारिएको रेल विभागका अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा दक्षिणी छिमेकीबाट काठमाण्डूसम्म रेल ल्याउने सम्झौता भएपछि करिब दुई वर्षअघि चीनसँग भएको यस्तै समझदारीको प्रगतिबारे पनि चासो बढेको पाइन्छ। अघिल्लो पटक ओली प्रधानमन्त्री

नेपाल चीनतर्फ ढल्केको छैन – प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एकअर्कासँग तुलना गर्न नहुने बताएका छन्। भारततको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन्। ‘हामीले स्वतन्त्र परराष्ट्र नीति अँगालेका छौं। अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा सन्तुलित नीति अपनाएका

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली भारत भ्रमणमा जानु अघि एकताको पार्टी ठोस प्रारुप तयार पार्न संयोजन समितिको बैठक बोलाइएको हो । बैठक अपरान्ह ४ बजे वालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ । एकता

वाम एकताः जनयुद्ध स्वीकार्दै तयार भयो १३ शीर्षकमा प्रतिवेदन

काठमाडाैं । एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो । ‘प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ,’ कार्यदलमा एमालेतर्फका नेता सुवास नेम्वाङले भने, ‘अब सामान्य भाषा मिलाउने काम कार्यदल संयोजकले

एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने

एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ ।  परिषद्लाई महाधिवेशनअगावै नेतृत्व फेर्नेदेखि

Top