You are here
Home > UK-गतिबिधी

बेलायतको ग्रेटर रेडिङ्ग नेपाली समाजले बहुउद्देशिय साझा सामुदायिक घर लिने पहल गर्दै बार्षिक साधारण सभाको अन्तिम तयारी पुरा

रेडिङ्गमा बस्ने हामी सम्पूर्ण नेपालीको साझा घर यहि हो हाम्रो पहिचान दिने सक्कली नामथर भन्ने मुल नारालाई अगाडि सार्दै समाजले नेपालीहरुको भाषा संस्कृती र रिति रिवाजलाई नयां पुस्ता तर्फ हस्तान्तरण गर्दै नेपाली मन र नेपाली पनलाई एकताबद्ध गर्ने भावनाकासाथ नेपाली घर खरिद प्रकृयाको अन्तिम चरणमा पुगेको छ । नेपाली घरको मुल मर्मको बिषयलाई

भूपू गोर्खाहरुका माग सम्बोधन गर्न गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले बिहीबार अन्तिम प्रतिवेदन बुझाइयो

काठमाडौं, ८ चैत । लन्डन — भूपू गोर्खाहरुका माग सम्बोधन गर्न गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले बिहीबार अन्तिम प्रतिवेदन बुझाएको छ । त्रिपक्षीय प्राविधिक समितिले २२ मार्च मध्याह्य साढे १२ बजे लन्डनस्थित बेलायती रक्षा मन्त्रालय (एमओडी)मा बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा प्रतिवेदन बुझाएको हो ।सेवा

भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ ‘मिसेस’नेपाल यूकेको च्यारिटीमा उठ्यो १० लाख

लन्डन । ‘मिसेस नेपाल यूके २०१७ टिम’ भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ लन्डनमा एक भब्य च्यारिटी डिनर सम्पन्न गरिएको छ । कार्यक्रमबाट करिब दश लाख रुपैयां संकलन भएको छ। टिमले मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ भब्य रुपमा च्यारिटी डिनर सम्पन्न गरेको हो । बेलायतका लागि नेपाली राजदूत

रुसी जासुस, जसले पाए ‘गद्दारी’को सजाय ?

‘सपिङ केन्द्रको नजिक एक बेन्चमा उनीहरू अनौठो व्यवहार गरिरहेका थिए । पुरुषले आफ्नो हात आकासतिर फर्काएका थिए ।’ ‘महिलालाई हेर्दा ऊ मरिसकेकी जस्ती देखिन्थी । म मद्दतका लागि जानुपर्छ लागेर अघि बढ्न लागेको थिएँ तर...’ यो घटना बेलायतको सेल्सबरीमा रहेको एक सपिङ केन्द्र अघिको हो । त्यहाँ उपस्थित मानिसहरूले यसको जानकारी तत्काल

नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन आउँदो मार्च महिनाको ११ तारिख हुने

भएको छ । अधिवेशनले संस्थाको विधान संशोधन लगायत आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गर्ने महासंघका महासचिव हर्क गुरुङले जानकारी दिए। अधिवेशनलाई सफल पार्न संस्थाका अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सम्पूर्ण पदधिकारीहरु सदस्य रहने गरी एक मूल तयारी समिति गठन भएको छ। अधिवेशन जापानका लागि पूर्व नेपाली राजदुत तथा जनजाति अग्रज नेता

जन्डिसप्रती ७ भ्रम जसले मानिसको ज्यान लिदैँछ, पढेर शेयर गरौं ।

१४ फागुन : जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् । कहाँ उपचार गर्ने, के खाने, के नखाने, अरूलाई सर्नेजस्ता यति धेरै प्रसंग आइसकेका हुन्छन् कि उनीहरू निर्णय लिन

Top