You are here
Home > प्रवास

भारतमा रहेका संगठन पार्टी एकता प्रक्रियामा नजाने, प्रवासी नेपालीलाई अपमान गरेको भन्दै चर्को असन्तुष्टि

नयाँदिल्ली । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला भारतस्थित प्रवासी संगठनहरुले भने चर्को असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ पार्टीको प्रवासमा पार्टी संगठन नरहने किसिमले एकता प्रक्रियाअघि बढेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट संगठनले एकता प्रक्रियामा सहभागी नहुने बताएका हुन् । भारतमा माओवादी

एनआरएनएको ११ अाैं युरोपेली बैठकको तयारी

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ अाैं युरोपेली बैठकको तयारी सुरु भएको छ। आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलनको तयारी थालिएको हो। टेलीकन्फरेन्स मार्फत बैठक तयारी बारे बृहत छलफल भएको एनआरएन युरोप क्षेत्रका संयोजक शिबकुमार बरुवालले जानकारी दिए। छलफलमा युरोप क्षेत्रका

दैनिक उपभोग्य खर्चमा रेमिटेन्स

काठमाडौं, फागुन २६ । बढ्दो आयात मुलुकका लागि टाउको दुखाइको विषय बनेको छ। दैनिक उपभोग्य सामानको बढ्दो आयातले मुलुकको आर्थिक अवस्था दिनदिनै जीर्ण हुँदै गएको छ। यस्तो संस्कृतिको विकास गर्ने काममा विप्रेषणले सहयोगी भूमिका खेल्दै आएको छ। राष्ट्र बैंकले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले विप्रेषण आयातको २३.९ प्रतिशत घरखर्चमा जाने

नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन आउँदो मार्च महिनाको ११ तारिख हुने

भएको छ । अधिवेशनले संस्थाको विधान संशोधन लगायत आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गर्ने महासंघका महासचिव हर्क गुरुङले जानकारी दिए। अधिवेशनलाई सफल पार्न संस्थाका अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सम्पूर्ण पदधिकारीहरु सदस्य रहने गरी एक मूल तयारी समिति गठन भएको छ। अधिवेशन जापानका लागि पूर्व नेपाली राजदुत तथा जनजाति अग्रज नेता

विदेशमा बसेर पनि नेपालीलाई लगातार सहयोग बेल्जीयमवासी नेपाली

गोरखा घर भई हाल बेल्जियममा सुशी ब्यावशाय गरिरहेका एक परोपकारी जोडी बिना र राम घलेबाट बाबु–आमा नभएका टुहुरा विद्यार्थीको पठनपाठनमा सहायोगको लागि भवानी उच्च मावि मान्बुमा दुई लाख रुपैयाँको एक कोष खडा गरिदिएका छन् । उनीहरूले असहाय टुहुरा विद्यार्थीलाई स्नातकसम्मको अध्ययनमा लाग्ने खर्च कोषबाट गर्ने र कोषको रकम प्रत्येक वर्ष

Top